ne_tq/jer/44/22.md

646 B

परमप्रभुले त्यो के कुरा अझै सहनसक्‍नु भएन?

उहाँले मानिसहरूले गरेका कुराहरू अझै सहन सक्‍नुभएन ।

परमप्रभुले मानिसहरूले गरेका कुराहरू अझै सहन नसक्‍नुभएपछि उहाँले तिनीहरूको देशलाई के भयो?

तिनीहरूको देश बासिन्दाविना उजाड, त्रास र सराप बन्‍यो ।