ne_tq/jer/44/14.md

469 B

यहूदाका बाँकी रहेकाहरूका बारेमा परमप्रभु के भन्‍नुहुन्‍छ?

उहाँ भन्‍नुहुन्‍छ कि यहूदामा फर्कन चाहनेहरूमध्‍ये कोही पनि फर्कने छैनन्, तैपनि थोरै मात्र मिश्रदेशबाट फर्कनेछन् ।