मिश्रदेशमा गएका मानिसहरूलाई के हुनेछ भनी परमप्रभु भन्नुहुन्छ?
परमप्रभुले आफ्नो अनुहारलाई तिनीहरूबाट हटाउनुहुनेछ अनि तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ र उहाँले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिद्वारा दण्ड दिनुभएजस्तै उनीहरू सबैलाई नष्ट गर्नुहुनेछ ।