ne_tq/jer/44/07.md

435 B

यहूदीहरूले अगमवक्ताहरूलाई नसुन्दा परमप्रभुले के गर्नुभयो?

परमप्रभुले आफ्नो भयानक रिस र उहाँको क्रोध खन्याउनुभयो, अनि यहूदा र यरूशलेमलाई उहाँले नष्‍ट गर्नुभयो ।