ne_tq/jer/44/04.md

394 B

परमप्रभुका अगमवक्ताहरूले मानिसहरूलाई के भनेका थिए?

अगमवक्ताहरूले मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुने घिनलाग्दा कुराहरू गर्न छोडन भनेका थिए ।