ne_tq/jer/43/10.md

470 B

परमप्रभुले यर्मियालाई ढुङ्गाहरूसँग के गर्न भन्‍नुभयो?

उहाँले तिनलाई ती तहपेनसस्थित फारोका दरबारको नजिक नबूकदनेसर त्यहाँ सिंहासनमा बस्‍नेछन भनी देखाउनलाई गाड्न भन्‍नुभयो ।