ne_tq/jer/43/03.md

571 B

अजर्याह, योहानान, र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई केको दोष लगाए?

उनीहरूले आफूहरूलाई तिनले झूटो बोले भनी दोष लगाए ताकि यर्मियाले उनीहरूलाई कल्दीहरूद्वारा मार्न सकून् र उनीहरूलाई बेबिलोनमा बन्दी बनाउन सकून् ।