ne_tq/jer/42/22.md

642 B

मिश्रमा जानको लागि मानिसहरूले आफ्ना जीवनको मूल्य किन चुकाउनेछन्?

तिनीहरूले आफ्ना जीवनको मूल्य चुकाउनेछन् किनभने तिनीहरूले यर्मियालाई परमप्रभुका वचन आफूहरूलाई दिन भने, तर परमप्रभुले तिनीहरूलाई गर् भन्‍नुभएको कुरा तिनीहरूले गर्नेछैनन् ।