ne_tq/jer/42/16.md

541 B

यदि मानिसहरू मिश्रदेशमा त्यहाँ बस्‍नलाई साँच्‍चै नै गए भने के हुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

यदि तिनीहरू मिश्रमा बस्‍न गए भने, तिनीहरू सबै तरवार, अनिकाल र विपत्तिले मर्नेछन् भनी परमप्रभुले भन्‍नुभयो ।