यदि तिनीहरू मिश्रमा बस्न गए भने, तिनीहरू सबै तरवार, अनिकाल र विपत्तिले मर्नेछन् भनी परमप्रभुले भन्नुभयो ।