ne_tq/jer/42/11.md

585 B

परमप्रभु तिनीहरूसँग हुनुभएको कारण उहाँले के गर्नुहुनेछ भन्‍नुभयो?

उहाँले तिनीहरूलाई उद्धार गर्नुहुनेछ, तिनीहरूलाई कृपा र दया देखाउनुहुनेछ, अनि तिनीहरूलाई तिनीहरूकै देशमा फर्काएर ल्याउनुहुनेछ भनी उहाँले भन्‍नुभयो ।