ne_tq/jer/42/05.md

330 B

त्यसपछि मानिसहरूले यर्मियालाई के भने?

तिनीहरूले भने कि परमप्रभुले तिनीहरूलाई गर भन्‍नुभएको सबै कुरा तिनीहरूले गर्नेछन् ।