ne_tq/jer/41/17.md

628 B

योहानान र तिनका मानिसहरू मिस्पा छाडेपछि तिनीहरू कहाँ गए?

तिनीहरू बेथलेहेम नजिकै गेरूथ-किम्हाममा गए ।

योहानान र तिनका मानिसहरू कहाँ जान चाहे?

उनीहरू मिश्रदेश जान चाहे ।

तिनीहरू मिश्रदेश किन जान चाहे?

तिनीहरू कल्दीहरूदेखि डराएका थिए ।