ne_tq/jer/41/13.md

364 B

जब इश्माएलसित भएका सबै मानिसले योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानलाई देखे तब तिनीहरूले के गरे?

तिनीहरू खुसी भए र योहानानकहाँ गए ।