ne_tq/jer/41/03.md

622 B

इश्‍माएल र तिनीसित दस जना मानिसहरू गदल्याहसँग खानपान गर्न किन आए?

तिनीहरूले गदल्याहलाई मार्न चाहन्थे ।

इश्माएल र तिनका मानिसहरूले कसलाई मारे?

तिनीहरूले गदल्याह, तिनीसित भएका सबै यहूदी, र त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे ।