ne_tq/jer/40/14.md

753 B

योहोनान र सेनाका, सबै अधिकृतहरूले मिस्पामा गदल्याहलाई के सोधे?

तिनीहरूले तिनलाई अम्मोनका राजा बालीसले इश्माएललाई तिनको हत्या गर्न पठाएका थिए भनी थाहा पाए कि भनेर सोधे ।

योहानान र सेनाका अधिकृतहरूले आफूलाई बताएका कुरा बारे गदल्याहले के सोचे?

तिनले तिनीहरूको कुरो विश्‍वास गरेनन् ।