ne_tq/jer/40/13.md

452 B

योहोनान र सेनाका, सबै अधिकृतहरूले मिस्पामा गदल्याहलाई के सोधे?

तिनीहरूले तिनलाई अम्मोनका राजा बालीसले इश्माएललाई तिनको हत्या गर्न पठाएका थिए भनी थाहा पाए कि भनेर सोधे ।