ne_tq/jer/40/11.md

665 B

बेबिलोनका राजाले यहूदाका बाँकी भएकाहरूलाई बस्‍न दिएका थिए भन्‍ने कुरा यहूदाका मानिसहरूले सुन्दा तिनीहरूले के गरे?

यहूदाका मानिसहरू तिनीहरू छरपष्‍ट भएको हरेक ठाउँबाट यहूदामा फर्के र तिनीहरूले प्रचुर मात्रा दाखमद्य र ग्रीष्म ऋतुको फल उत्पादन गरे ।