ne_tq/jer/40/10.md

553 B

गदल्याहले यहूदी सिपाहीहरूका अधिकारीहरू र तिनीहरूका मानिसहरूलाई के गर्न भने ताकि तिनीहरूले दाखमद्य, ग्रीष्‍म ऋतुका फलहरू र तेल जम्‍मा गर्न सकून्?

उनले तिनीहरूलाई तिनीहरूले छानेका सहरहरूमा बस्‍नुपर्छ भने ।