ne_tq/jer/40/09.md

539 B

गदल्याहले यहूदी सिपाहीहरूका अधिकारीहरू र तिनीहरूका मानिसहरूलाई के गर्न भने?

तिनले भने कि यदि तिनीहरू कल्दी अधिकारीहरू र बेबिलोनका राजाको सेवा गर्नेछन् अनि देशमा नै बस्‍नेछन् भने तिनीहरूको भलो हुनेछ ।