ne_tq/jer/40/05.md

390 B

अङ्गरक्षकका कप्‍तानले यर्मिया कसकहाँ जानुपर्छ भने?

उनले यर्मियालाई गदल्याहकहाँ जानुपर्छ भने, जो यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मावाला थिए ।