ne_tq/jer/40/04.md

391 B

अङ्गरक्षकका कप्‍तानले यर्मिया कहाँ जान सक्‍थे भने?

उनले भने कि यर्मिया आफूसँग बेबिलोनमा जान सक्थे अथवा देशमा तिनलाई जहाँ इच्‍छा लाग्छ जान सक्थे ।