ne_tq/jer/40/02.md

743 B

नबूजरदानले यरूशलेम र यहूदाका मानिसहरूलाई के गर्न लागेका थिए?

उनले तिनीहरूलाई बेबिलोनमा पठाउन लागेका थिए ।

अङ्गरक्षकका कप्‍तानले यर्मियालाई परमप्रभु र यरूशलेमको सम्बन्धमा के भने?

अङ्गरक्षकका कप्‍तानले भने कि परमप्रभुले त्यस ठाँउको विरुद्धमा विपत्तिको आज्ञा दिनुभएको थियो ।