ne_tq/jer/39/18.md

380 B

परमप्रभुले एबेद-मेलेकलाई तरवारबाट के कारणले छुटकारा दिनुहुनेछ?

उहाँले एबेद-मेलेकलाई छुटकारा दिनुहुनेछ किनभने उनले परमप्रभुमाथि भरोसा गरे ।