ne_tq/jer/39/16.md

474 B

परमप्रभुले यर्मियालाई कूशी एबेद-मेलेकलाई के बताउन भन्‍नुभयो?

परमप्रभुले यर्मियालाई कूशी एबेद-मेलेकलाई परमप्रभुले सहरमा विपत्ति ल्याउन लाग्‍नुभएको थियो भनी बताउन भन्‍नुभयो ।