ne_tq/jer/39/12.md

410 B

नबूकदनेसरले नबूजरदानलाई यर्मियाको विषयमा के गर्न हुकुम दिए?

नबूकदनेसरले नबूजरदानलाई यर्मियाको हेरचाह गर्न र यर्मियाले उनलाई भनेका हर कुरा गरिदिन भने ।