ne_tq/jer/39/10.md

539 B

नबूकदनेसरले कस्ता मानिसहरूलाई यहूदा देशमा बस्‍न दिए?

तिनले सबैभन्दा गरिब मानिसहरूलाई रहन दिए ।

नबूकदनेसरले बाँकी रहेका मानिसहरूलाई के दिए?

नबूकदनेसरले बाँकी रहेका मानिसहरूलाई दाखबारी र खेतहरू दिए ।