ne_tq/jer/39/09.md

333 B

नबूकदनेसरले कसलाई निर्वासनमा लगे?

तिनले सहरमा बाँकी रहेका मानिसहरू र कल्दीहरूकहाँ भागेर गएका मानिसहरूलाई निर्वासनमा लगे ।