ne_tq/jer/39/07.md

340 B

बेबिलोनका राजाले सिदकियाहलाई के गरे?

तिनले सिदकियाहका आँखा निकाले र सिदकियाहलाई बेबिलोनमा लान उनलाई काँसाको साङ्लाले बाँधे ।