ne_tq/jer/38/26.md

643 B

यर्मियालाई तिनी र सिदकियाहले केको बारेमा कुराकानी गरे भनेर सोध्‍ने जो कोहीलाई के बताउन सिदकियाहले तिनलाई भने?

यर्मियालाई जोनाथनको घरमा मर्नलाई फिर्ता नपठाऊन् भनेर यर्मिया उनीकहाँ बिन्ती गर्न गएको भनी उनीहरूलाई बताउन उनले यर्मियालाई भने ।