ne_tq/jer/38/20.md

516 B

यर्मियाले सिदकियाह राजालाई के आश्‍वासन दिए?

तिनले सिदकियाह राजालाई भने कि यदि सिदकियाहले परमप्रभुबाटको वचन पालन गरे भने नबूकदनेसरले मानिसहरूलाई सिदकियाहसँग नराम्रो व्यवहार गर्न दिनेछैनन् ।