ne_tq/jer/38/19.md

395 B

सिदकियाह राजा किन यहूदाका मानिसहरूसँग डराए जो कल्दीहरूकहाँ भागेर गएका थिए?

उनी डराए कि नबूकदनेसरले तिनीहरूलाई उनीसँग खराब व्यावहार गर्न दिनेछन् ।