ne_tq/jer/38/18.md

389 B

यर्मियाले सिदकियाहलाई के भने?

यर्मियाले सिदकियाहलाई भने कि यदि उनी कल्दीहरूकहाँ गए भने उनी बाँच्‍नेछन्, तर यदि उनी गएनन् भने, उनी र सहर नाश हुनेछ ।