उनले राजालाई भने कि अधिकारीहरूले यर्मिया अगमवक्तालाई दुष्ट व्यावहार गरेका थिए । तिनलाई भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हालिदिए ।