ne_tq/jer/38/07.md

505 B

यर्मियाको सम्बन्धमा एबेद-मेलेकले राजालाई के भने?

उनले राजालाई भने कि अधिकारीहरूले यर्मिया अगमवक्तालाई दुष्‍ट व्‍यावहार गरेका थिए । तिनलाई भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हालिदिए ।