ne_tq/jer/38/02.md

407 B

सहरमा बस्‍ने मानिसहरूलाई के हुनेछ?

उनीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछन् ।

मानिसहरू कसरी बाँच्न सक्‍छन्?

उनीहरू कल्दीहरूकहाँ गएर बाँच्न सक्‍छन् ।