ne_tq/jer/37/16.md

499 B

यर्मियासँग परमप्रभुबाटको वचन छ कि भनेर सिदकियाहले सोध्दा यर्मियाले राजा सिदकियाहलाई कसरी जवाफ दिए?

यर्मियाले सिदकियाहलाई भने कि परमप्रभुले सिदकियाहलाई बेबिलोनका राजाकहाँ दिनुहुनेछ ।