ne_tq/jer/37/15.md

430 B

यर्मियाले आफू कल्दीहरूकहाँ भागेर गइरहेका थिएनन् भनी यिरियाहलाई भन्‍दा उनले के गरे?

यिरियाहले यर्मियालाई अधिकारहरूकहाँ लगे, जसले तिनलाई कुटे र थुनामा हालिदिए ।