ne_tq/jer/37/01.md

465 B

सिदकियाहलाई कसले राजा बनाए?

नबूकदनेसरले उनलाई राजा बनाए ।

यर्मियाले परमप्रभुका वचन घोषणा गर्दा सिदकियाह राजाले कसरी प्रतिक्रिया जनाए?

परमप्रभुका वचन सिदकियाहले सुनेनन् ।