ne_tq/jer/36/31.md

441 B

राजाले मुट्ठो जलाएपछि परमप्रभुले यर्मियालाई के गर्न भन्‍नुभयो?

बारूकलाई पहिलेको मुट्ठोमा भएका सबै वचन एउटा नयाँ मुट्ठोमा लेखन लगाउन उहाँले यर्मियालाई भन्‍नुभयो ।