ne_tq/jer/36/24.md

388 B

राजा र तिनका अधिकारीहरूले मुट्ठोमा भएका कुराहरू आफूहरूले पालन गर्नेछैनन् भनी कसरी देखाए?

तिनीहरू डराएनन्, न त तिनीहरूले आफ्‍ना लुगा नै च्‍याते ।