ne_tq/jer/36/18.md

530 B

बारूकले अधिकारीहरूलाई आफूले यर्मियाका वचन मुट्ठोमा लेखेका थिए भनी बताएपछि उनीहरूले तिनलाई के सल्लाह दिए?

तिनी र यर्मिया लुक्‍नुपर्छ अनि आफूहरू कहाँ छौँ भनेर कसैलाई थाहा नदिन उनीहरूले तिनलाई बताए ।