ne_tq/jer/36/06.md

447 B

यर्मियाले बारूकलाई के गर्ने आदेश दिए?

यर्मियाले बारूकलाई यर्मियाले भनेका कुरा लेखेको पत्रको मुट्ठो लान अनि बारूकका घराना र यहूदाका मानिसहरूलाई पढेर सुनाउन आदेश दिए ।