ne_tq/jer/36/02.md

638 B

यर्मियाले परमप्रभुका वचन एउटा पत्रको मुट्ठोमा लेखेका उहाँले किन चाहनुभयो?

यर्मियाले परमप्रभुका वचन एउटा मुट्ठोमा लेखेको उहाँले चाहनुभयो ताकि यहूदाका मानिसहरूले परमप्रभुलाई सुनून् अनि परमप्रभुले तिनीहरूका पाप क्षमा गरिदिनुभएको होस् ।