ne_tq/jer/35/19.md

463 B

परमप्रभुले यर्मियाद्वारा रेकाबीहरूका घरानालाई के प्रतिज्ञा गर्नुहुन्‍छ?

परमप्रभु प्रतिज्ञा गर्नुहुन्‍छ कि तिनीहरूका घरानाबाट उहाँको सेवा गर्न सधैं कोही व्यक्ति हुनेछ ।