ne_tq/jer/35/17.md

475 B

यहूदाका मानिसहरूले उहाँका आज्ञा पालन नगरेका हुनाले परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले आफूले तिनीहरूको विरुद्धमा घोषणा गर्नुभएका सबै विपत्तीहरू तिनीहरूमाथि ल्याउनुहुनेछ ।