ne_tq/jer/35/12.md

561 B

यहूदाका मानिसहरूका निम्ति परमप्रभुले रेकाबीहरूलाई सकारात्मक उदाहरणको रूपमा कसरी प्रयोग गर्नुभयो?

रेकाबीहरूले योनादाबका आज्ञापालन गरेजस्तै यहूदाका मानिसहरूले उहाँका आज्ञापालन गरेको परमप्रभुले चाहनुभयो ।