ne_tq/jer/35/11.md

569 B

योनादाबको आज्ञाप्रति रेकाबीहरूले कसरी प्रतिक्रिया दिए?

रेकाबीहरूले कहिल्यै पनि दाखमद्य पिएका थिएनन् न त घरहरू बनाएका थिए ।

रेकाबीहरू यरूशलेममा किन बसेका थिए?

तिनीहरू कल्दी र अरामी सेनाबाट उम्कन भागिरहेका थिए ।