ne_tq/jer/35/10.md

334 B

योनादाबको आज्ञाप्रति रेकाबीहरूले कसरी प्रतिक्रिया दिए?

रेकाबीहरूले कहिल्यै पनि दाखमद्य पिएका थिएनन् न त घरहरू बनाएका थिए ।