ne_tq/jer/35/06.md

955 B

परमप्रभुले यर्मियालाई के गर्न भन्‍नुभयो?

परमप्रभुले यर्मियालाई रेकाबीहरूलाई मन्‍दिरमा ल्याउन र तिनीहरूलाई दाखमद्य पिउन दिन भन्‍नुभयो ।

रेकाबीहरूले दाखमद्य किन पिउन इन्कार गरे?

रेकाबीहरूले कुनै पनि दाखमद्य पिउन इन्‍कार गरे किनकि रेकाबका छोरा तिनीहरूका पुर्खा योनादाबले तिनीहरूलाई आज्ञा दिए “तिमीहरू र तिमीहरूका सन्तानले कहिल्यै पनि दाखमद्य नपिउनू । ”